Category Archives: Mood

पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झासँग

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा दाङ आएको मौकामा म र मेरी बूढी ज्ञानमाला ।

लेखक तथा निर्देशक घिमिरे युवराजसँग एकछिन

शिल्पी नाट्य समूहका निर्देशक तथा लेखक घिमिरे युवराजसँग म अनि पत्रकार डिल्ली मल्ल दाङको सदरमुकाम घोराहीमा । “के लग्यो हल्काले” नाटकको देशव्यापी प्रदर्शनको क्रममा युवराज दाङ आउनुभएको थियो ।

सहिदका नाममा (कविता)

नाटकै सही आज मैले
सहिदको सम्झनामा
एक मिनेट मौनधारण गरें
अनि चढाएँ– एक थुङ्गा फूल Continue reading