Category Archives: Snap Shots

दाङमा अत्याधुनिक सुविधायुक्त फिल्महल सञ्चालनमा

दाङको सदरमुकाम घोराहीमा अत्याधुनिक डिजिटल प्रविधिसहितको सुविधायुक्त फिल्महल सुरु भएको छ । गणेश चित्रालयका सञ्चालक धु्रवराज श्रेष्ठले नै सञ्चालनमा ल्याउनु भएको यो फिल्महलको नाम “स्वर्गद्वारी चलचित्र मन्दिर” रहेको छ । करीव २ करोडको लागतमा निर्माण भएको यो चलचित्र मन्दिरमा २ सय ९८ वटा सिट रहेका छन् । यो चलचित्र मन्दिरको उद्घाटन भर्खरै रिलिज भएको “क्रिस ३”बाट भएको छ । आज आइतवार दाङका पत्रकार साथीहरुको टोली गएर “क्रिस ३” हेरियो ।

निर्वाचनका लागि दाङ ३ का उम्मेदवार राजु खनालको प्रचार

संविधानसभा निर्वाचनका लागि दाङ ३ का उम्मेदवार राजु खनालको प्रचार शैली ।