दाङमा साहित्यिक पुरस्कारको नालीबेली

उदय जीएम

दाङ । जुनसुकै क्षेत्रका प्रतिभाहरुको संरक्षण, सम्बद्र्धन र प्रोत्साहनका लागि पुरस्कारको ठूलो महत्व रहने गर्दछ । राष्ट्रियस्तरमा ठूलाठूला पुरस्कारहरु स्थापित छन् र तिनले नेपालका कला, साहित्य, सँस्कृति, गीतसंगीत तथा समाजसेवा लगायतका क्षेत्रमा समर्पित व्यक्तित्व र प्रतिभाहरुलाई आफ्नो क्षेत्रमा लागिरहन प्रोत्साहित पनि गरिरहेकै छन् । पुरस्कार त्यस्तो चीज हो, जसले सुक्न थालेको विरुवालाई पनि मलजलको भूमिका निर्वाह गरेको पाइन्छ । यसले कुनै पनि क्षेत्रका प्रतिभाहरुलाई आफ्नो क्षेत्रमा डटिरहन प्रेरित गर्दछ । Continue reading

Share it now!

Six bandh enforcers held in Dang

UDAYA GM

DANG: Police have arrested as many as six bandh enforcers here on Monday on charge of obstructing vehicular movements.
The District Police Office, Dang identified the arrestees as Bhupindra Bhusal (25) and Bam Dev Rijal (25) of Ghorahi-10, Surendra BM (19), Ukesh Sunar (15), Bibek Ghata and Ashok Shrestha (18) of Ghorahi Municipality-11. Continue reading

Share it now!

दाङमा अत्याधुनिक सुविधायुक्त फिल्महल सञ्चालनमा

दाङको सदरमुकाम घोराहीमा अत्याधुनिक डिजिटल प्रविधिसहितको सुविधायुक्त फिल्महल सुरु भएको छ । गणेश चित्रालयका सञ्चालक धु्रवराज श्रेष्ठले नै सञ्चालनमा ल्याउनु भएको यो फिल्महलको नाम “स्वर्गद्वारी चलचित्र मन्दिर” रहेको छ । करीव २ करोडको लागतमा निर्माण भएको यो चलचित्र मन्दिरमा २ सय ९८ वटा सिट रहेका छन् । यो चलचित्र मन्दिरको उद्घाटन भर्खरै रिलिज भएको “क्रिस ३”बाट भएको छ । आज आइतवार दाङका पत्रकार साथीहरुको टोली गएर “क्रिस ३” हेरियो ।

निर्वाचनका लागि दाङ ३ का उम्मेदवार राजु खनालको प्रचार

संविधानसभा निर्वाचनका लागि दाङ ३ का उम्मेदवार राजु खनालको प्रचार शैली ।

संविधानसभा निर्वाचनका लागि दाङ ३ का उम्मेदवार राजु खनालको प्रचार शैली ।

Share it now!