उदय जीएम
दाङ । जुनसुकै क्षेत्रका प्रतिभाहरुको संरक्षण, सम्बद्र्धन र प्रोत्साहनका लागि पुरस्कारको ठूलो महत्व रहने गर्दछ । राष्ट्रियस्तरमा ठूलाठूला पुरस्कारहरु स्थापित छन् र तिनले नेपालका कला, साहित्य, सँस्कृति, गीतसंगीत तथा समाजसेवा लगायतका क्षेत्रमा समर्पित व्यक्तित्व र प्रतिभाहरुलाई आफ्नो क्षेत्रमा लागिरहन प्रोत्साहित पनि गरिरहेकै छन् । पुरस्कार त्यस्तो चीज हो, जसले सुक्न थालेको विरुवालाई पनि मलजलको भूमिका निर्वाह गरेको पाइन्छ । यसले कुनै पनि क्षेत्रका प्रतिभाहरुलाई आफ्नो क्षेत्रमा डटिरहन प्रेरित गर्दछ । Continue reading